Delivery in 1-3 days
मात्तिएको बाँदर राजाले त्यहाँ अर्थात स्वर्गमा पनि उपद्रो गर्यो। देवताले खाने अमृत चोरेर खायो । स्वर्गका राजाको आमाको आरुबारी तहसनहस पार्यो । स्वर्गका राजा समेत डराए । उनले बुद्धसँग सहयोग मागे । बुद्धले त्यस्तो बदमास बाँदर राजालाई कसरी तह लगाए होलान् ?
Your review helps others make informed decisions
Click on a star to start your review