Dr Raju Adhikari

डा. राजु अधिकारी

कथा र उपन्यास लेखनमा सकृय राजु अधिकारी वर्तमान समाजको विकृति औंल्याएर लेख्न रुचाउँछन्। उनका कथा र उपन्यासमा व्यङ्ग्यको पनि अधिकतम प्रयोग गरिएको हुन्छ। साहित्यमा रुची राख्ने उनी पेशाले सूचना प्रविधि विज्ञ हुन्।

Raju Adhikari frequently writes about social and political issues in Nepal. His short stories and novels focus inequality, and discrimination and its impact in society. He uses humor and satire in his writings.

Books by Dr Raju Adhikari