Genre: | Children |
---|---|
Language: | Nepali |
Published: | December 21, 2019 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937664776 |
ISBN10: | 9937664772 |
Weight: | 125 g |
बालबालिकाकाको रोमाञ्चक यात्रा र रहस्यको खोजी ब्रजेश खनालकोको 'सुरुङको बाटो' बाल उपन्यास हो ।
जख्खू कटेजको दाहिनेपट्टि बार लगाएको ठाउँतिर पुग्यो । त्यहाँ अन्तभन्दा अलि लामो घाँस थियो । कटेजको छायाँ परेकाले अँध्यारो पनि थियो । तर जख्खूलाई उनीहरूले राम्रैसँग देखिरहेका थिए । अचानक चटक गरेको जसरी जख्खू उनीहरूको आँखाबाट गायब भयो ।