Sunchari's front cover

Sunchari

सुनचरी
Paperback
Rs 110
Genre:Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937102315
ISBN10:9937102316

पुस्तकको बारेमा

सुनचरी बाल गीत संग्रहमा २२ वटा गीतहरु छन् । यस भित्रका सबै गीत हाम्रा कलिला बालबालिकाका निम्ति रचिएका छन् । सबै गीत ख्यतिप्राप्त सङगीतकारबाट सङगीतबद्ध छन् र ती सबै मीठा स्वरमा गाइएका पनि छन् । यो कृति दुर्गालाल श्रेष्ठ द्धारा रचित हो ।