Smritikathama Sattwa

स्मृतिकथामा सत्व


E-book
Rs 300
Paperback
Rs 405 Rs 450
Send as Gift!
Genre: Memoirs
Language: Nepali
Published: August 12, 2020
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937855891
ISBN10: 9937855896

पुस्तकको बारेमा

अर्चना थापाद्वारा सम्पादित फरक खालका निजात्मक अनुभूतिहरू (स्मृतिहरू)को संङ्गालो

पछिल्लो बाहिरी पृष्ठबाट

स्मृतिकथामा सत्त्व बहुल अनुभूति र बहुल परिचयको सँगालो हो । यसमा विगतको स्पन्दन छ, छुवाछूतको दलन छ र सत्त्व पहिचान एवम् आत्मसम्मानको लागि गरिएको सङ्घर्ष छ । स्मृतिकथाहरूमा आफन्तबाट पाएका पीडावृत्तान्त छन् । सामाजिक विसङ्गतिप्रतिको आक्रोश र यथास्थितिप्रतिको विरोध छ ।

कृतिमा समेटिएका स्मृतिकथाहरू सर्भाइभलका कथा हुन् । जसमा आफूले भोगेका विभेद, कुसंस्कार, कुरीति, अन्याय र अत्याचारप्रतिको विरोध छ । स्मृतिकथाहरूमा सहअस्तित्वको चाहना छ र आफूले लिएका निर्णयहरूको बयान, समीक्षा र आलोचना छ ।


RELATED BOOKS