Singhadurbar Badalne Sangharsha's front cover

Singhadurbar Badalne Sangharsha

सिंहदरबार बदल्ने सङ्घर्ष

E-book

Rs 165

Paperback

Rs 325

Delivery in 1-3 days

About the Book

Pandit’s book tells the story of a man, who used his political career to change the very character of the power he possessed. The autobiography sheds light on a political leader, who showed tremendous hope and aspiration amidst utter political chaos. The book starts with Pandit receiving a call from the Party Chairman informing him on being nominated for a ministerial post, while he was commuting in a public bus in Kathmandu’s Ringroad, and ends with him leaving the government quarters back to his rented apartment, as stated in the statement.

पछिल्लो बाहिरी पृष्ठबाट

देशहितमा काम गर्न आँट्ने हो भने एउटा मन्त्रीले कति अडान राख्न सक्नुपर्छ भन्ने उदाहरण हुन् लालबाबु पण्डित । सत्ता र शक्तिसामु नतमस्तक नहुने उनको सम्झौताहीन स्वभाव भने राजनीतिक सङ्घर्षले खारेको हो ।

पूर्वी तराईको अल्पसंख्यक समुदायका यी स्वप्नजीवीको जीवन आफैंमा चाखलाग्दो छ । एमालेका लोकप्रिय नेता मदन भण्डारीसँगै भूमिगत रहेर संगठनमा समर्पित पण्डितको पढाइ र पारिवारिक जीवन पनि कथापूर्ण छ ।

राजनीतिक जीवन सत्ताको चरित्र बदल्ने सङ्घर्षको यात्रा हो भन्ने एउटा प्रमाण हो उनको यो आत्मकथा ।

All Editions

9789937909075
Paperback
ISBN13: 9789937909075
Publication Nepalaya, 2017

Your Review