Shikshama Belako Boli's front cover

Shikshama Belako Boli

शिक्षामा बेलाको बोली
Shikshama Belako Boli's front coverShikshama Belako Boli's back cover

Paperback

Rs 995

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

पुस्तकमा स्वाद खोज्नेले अनेकन स्वाद पाउँछन । यस अर्थमा वहु स्वाद | गहिराइ वुझ्नेले वहुज्ञान पाउँछन । शिक्षासँगै रूमलिएका । यस अर्थमा पुस्तक वहु उमेरको खजाना बनेको छ । जोशिलाका लागि । होशिलाका लागि | जोश र होश मिलाउँनेका लागि । सोच्न खोज्नेका लागि | संभावना देख्नेका लागि । बेला बेलामा लेखिएका यी लेखहरूले समसामयिक शैक्षिक नेपाल चिनाएको छ । त्यहाँ भेटिने भँगालाहरू देखाएको छ । ती भँगालाहरूलाई मूल बनाउँने उपायहरू सुझाएको छ । जहाँ समस्या छ त्यहीं समाधान खोज्नुपर्छ भन्ने सन्देश पनि छ । यस्ता सन्देश बाहकले नैं शिक्षा सुधार्न सक्छन भन्ने जिकिर छ ।

All Editions

9789937340748
Paperback
ISBN13: 9789937340748
Shikha Books, 2026

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review