षड्यन्त्र कथा संग्रह सामाजिक विभेद, राजनैतिक अस्तव्यस्तता र नारी उत्पिडनका कथाहरूको संगालो हो। सरल भाषामा गाउँ र शहर, धनी र गरिब, शिक्षित र अशिक्षित सबै पात्रका दैनिक जीवनहरूका घटनाहरूलाई आधार बनाएर लेखिएका यी १४ वटा कथाहरू वर्तमान नेपालका प्रतिबिम्म हुन्।
Your review helps others make informed decisions
Click on a star to start your review