Swargaka Shashak Yamaraj's front cover
Released on May 2020
4.0

Swargaka Shashak Yamaraj

स्वर्गका शाशक- यमराज

E-book

Rs 100

नेपालको राजनीति सँधै नै अनैतिकता, भ्रष्ट्राचार, खुट्टा तानातान मै बितिरहेको छ। देशमा विगत सात दशकमा धेरै ठूला ठूला परिवर्तन भए तर पनि जनताले कहिले पनि विकास र सुशासनको अनुभुति गर्न पाएनन्। नेपालको विकास नहुनुमा धेरै कारणहरु छन् तर पनि असक्षम र अनैतिक नेताहरु नै यसका मुख्य कारण हुन् भन्नेमा धेरैको सहमति छ। तिनै नेताहरुका कृयाकलापहरुलाई व्यङ्ग्य गरेर यो कथा सँग्रहका कथाहरु प्रस्तुत गरिएको छ ।

 

 

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

4.0
RA
Raju Adhikari
★ ★ ★ ★ ★
January 3, 2025