Genre: | Fiction |
---|---|
Language: | Nepali |
Published: | 2019 |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937933711 |
ISBN10: | 9937933714 |
Pages: | 138 |
Weight: | 150 g |
Tarini Prasad Koirala is a journalist, writer and political fighter. This book Sarpadamsha is a fiction on children psychology.
कम्मुका दुइटा भिन्दा भिन्दै संसार छन् । एउटा दुःखै-दुःखले भरिएको छ भने अर्कोचाहिँ त्यसको विपरीत, स्वर्गीय आनन्द, सन्तोष र सुःखै-सुःखले भरपूर भएको संसार छ | दुक्खमय संसारमा क्लेश, ग्लानि र निराशाको सीमा छैन । त्यहाँ उसका हरेक आकाङ्क्षा कुण्ठित हुन्छन्, हर किसिमको स्वतन्त्रताको हरण हुन्छ र उसले गरेका र गर्न चिताएका प्रत्येक कार्यमा बाधा दिन्छन् । त्यसबेला उसलाई लाग्छ, यो संसार बाँच्न लायकको संसार नै होइन । उसले गर्न खोजेको मामुली कुरामा पनि मानिस अड्को थापिदिन्छन् । जुन-जुन कुरा उसलाई रमाइलो लाग्छ र जुन-जुन कुरा ऊ असल ठान्छ, त्यही-त्यही कुरा खराब रे, गर्न नहुने रे!
Mobile Apps
Contact