Currently not available.
Request this bookयस पुस्तकले आम मानिसमा आशा जगाउने प्रयास गरेको छ। आत्मविश्वासको कमीका कारण प्रयास नै नगर्नेहरूका लागि म गर्न सक्छु भन्ने भावना जागृत गराएको छ। जीवनमा सकारात्मक सोच राख्दै आफ्नो गन्तव्यमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ।आफूलाई कमजोर ठान्नेहरूमा आत्मविश्वास जगाउने र आफूमा रहेका सम्भावनाहरूलाई पहिचान गर्दै गम्भीरतापूर्वक अगाडि बढ्न प्रेरणा दिएको छ। पुस्तक जीवनमा सफलताका निचोड तथा सुझावबाट समाजमा व्याप्त नकारात्मकता हटाउन सफल छ।
उपेन्द्र पौड्याल
Your review helps others make informed decisions
Click on a star to start your review