वरिष्ठ चलचित्र लेखक,निर्देशक सुप्रीतको भेट भव्य पार्टी प्यालेसमा लजना सङ्ग हुन्छ। अस्ट्रेलियाबाट आएर अरू कोही पाहुनाहरू आमन्त्रित नगरिएको उक्त भव्य विवाह पार्टीमा दुलाह र दुलहीको मात्रै उपस्थितिले सुप्रीत अचम्भित छ। सिर्फ दुलहीलाई आशीर्वादको लागि मात्र भनेर निमन्त्रणामा लेखिएको र आयोजना गरिएको कार्यक्रममा बीस वर्ष पछि भेट भएको सुप्रीत र लजनाको संबन्ध सुप्रीतको आशीर्वाद लिन आएकी सुनयनाको सबन्ध?दुलहाको नाम पनि सुप्रीत नै किन?
फेरि एकपटक मलाई लाग्यो, "यो धर्ती एउटा राउण्ड ट्रली हो। हामी पात्रहरू बीचमा बसेर अभिनय गरिरहेका छौं, हाम्रो जिन्दगी राउण्ड ट्रलीमा बसेर हाम्रो वरिपरि घुम्दै हामीलाई अभिनय गराइरहेको छ । सिर्फ अभिनय । "
Your review helps others make informed decisions
Click on a star to start your review