Surendra Rana

सुरेन्द्र राना

सुरेन्द्र राना नेपाली साङ्गितिक  क्षेत्रमा  एउटा स्थापित र परिचित गीतकारको नाम हो।उहांको "रेनि ड्रीम्स" उपन्यास  र "मेरी उनीलाई" गीत संग्रह प्रकाशित छन । उहांको कथा,पटकथा,संबादमा केही चलचित्र र टेलिसिरियल प्रदर्सन भैसकेका छन । रेडियो नेपाल र रत्न रेकर्डिङ संस्थान बाट गीत लेखनमा उत्कृष्ट पुरास्कार प्राप्त गर्नु भएको छ। त्यस्तै "छिन्न लता गीत पुरस्कार २०६९" र "नाति काजी राष्ट्रिय बिशेष  सङ्गीत सम्मान २०७६" द्वारा सम्मानित पनि भैसक्नु भएको छ।

Books by Surendra Rana