E-book

Rs 135

Paperback

Rs 588

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

लामो कालखण्डदेखि नेपाल भ्रष्टाचारको मारमा परेको छ । राणा शासन होस् या पञ्चायत अनि संसदीय व्यवस्था होस् या लोकतन्त्र, हाम्रा शासकहरूको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधकर्महरू सार्वजनिक नभएका होइनन्, तर पनि तिनीहरूले विरलै सजाय पाएका छन् । सम्बद्ध निकायहरूले पनि भ्रष्टलाई कारबाही गर्नुको सट्टा व्यक्तिविशेषलाई सिध्याउन मात्र भ्रष्टाचारलाई औजार बनाएका अनेक उदाहरण छन् । त्यस्ता घटनालाई तथ्यसहित उजागर गर्ने प्रयास हो यो पुस्तक । 

All Editions

9789937790215
Paperback, 1st Edition
ISBN13: 9789937790215
FinePrint, 2017

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review