Raja, Rashtriyata ra Rajniti

राजा, राष्ट्रियता र राजनीति


Paperback
Rs 270 Rs 300
Currently not available.
Contact us for further queries.
Genre: Politics
Language: Nepali
Published: 2016

Paperback

Origin: Nepal
ISBN13: 9789994661664
ISBN10: 9994661663
Pages: 159
Weight: 210 g

About the Book

This book transcripts of interviews with Bishweshwar Prasad Koirala, Nepalese statesman, recorded during December 1981-June 1982.

पछिल्लो बाहिरी पृष्ठबाट

"मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्दछ भने यस कारणले नदेओस कि मैले आफ्नो बुताबाट एक भ्रम सृजना गरें भनेर ।
मलाई श्रेय दिनु छ भने एउटै कुरामा देओस कि मैले देशभित्र देशको सामर्थ्यलाई बुझेको रहेछु । र, देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिश गरेको रहेछु । त्यो श्रेय मलाई देओस, नकि मैले मेरो आफ्नो बुताबाट गरें भनेर । नेपालको सामर्थ्यलाई मैले बुझें, त्यसैबाट मेरो कुरो इतिहासले मान्यता दियो भने त्यही कुरा मेरो लागि सौभाग्य हुनेछ । झुठो कुरा दिएर केहि अर्थ हुँदैन । मेरो केहि देन छ भने यस देशको सामर्थ्यलाई बुझेर आफ्नो कुरा भनेको छु ।"