Delivery in 1-3 days
'रापती उपत्यका' एक सुन्दर प्रयत्न है । पर यह 'रापती' गोरखपुर से होकर जानेवाली 'रापती' नहीं बल्कि उससे काफी दूर गण्डक से पूर्व बहनेवाली उसकी सहायक नदी है । नेपाल में सिवालिक (चुरे) और महाभारतश्रेणी से बीच से बहती काफी चौडी उर्वर उपत्यका, पाटलिपुत्र (पटना) से भिखना ठोरी से होता नेपाल उपत्यकाको जानेवाला व्यापार मार्ग यहीं से गुजरता था। बहुत सम्भव है कि यहाँ हमारे प्रारम्भिक इतिहासकी बहुत सी सामग्री प्राप्त हो । लेखकद्वयका यह प्रयत्न बहुत श्लाघनीय है।।
- राहुल साङ्कृत्यायन, अन्वेषक
नेपालभित्र अनेक ऐतिहासिक तथा अरू दृष्टिले महत्त्वपूर्ण इलाकाहरू छन् तर तिनका विषयमा हाम्रो ज्ञान परिमित छ किनभने विद्वानहरूले तिनको अध्ययन गरी विशेष केही लेखेका छैनन् । नेपालभित्र आउने-जाने असुबिस्ता तथा अरू कारणले गर्दा विदेशी विद्वान्हरूद्वारा पनि यो कार्य उस्तो भएको छैन । अल्पपरिचित रापती उपत्यकासित तथा त्यसभित्र पर्ने प्रसिद्ध चितौन आदि इलाकासित परिचय गराउने यो पुस्तक बडो उपयोगी छ।
- सुर्यविक्रम ज्ञवाली, समालोचक