Delivery in 1-3 days
यस उपन्यासमा एक महिलाले भोग्नुपरेको जीवनका उकाली ओरालीहरू छन् । सम्बन्धहरूले दिएका सास्ती, हैरानी र ऐंठनहरू छन् । प्रेम, वियोग र सुस्केराहरू छन् । अनि छन् पुरुष अहम्प्रतिका अचुक एवम् निर्दयी प्रहार । एक निडर, स्वाभिमानी र आत्मनिर्भर महिलाको जीवन सङघर्षको कथा हो ‘प्याउली’ ।
Your review helps others make informed decisions
Click on a star to start your review