Prawasiko Desh Hunna's front cover

Prawasiko Desh Hunna

प्रवासीको देश हुन्न
Prawasiko Desh Hunna's front coverPrawasiko Desh Hunna's back cover

Paperback

Rs 425

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

तनहुँमा जन्मिएर चितवनमा हुर्किएका पंचम अधिकारी उच्च शिक्षाका लागि काठमाडौं खाल्डो छिरे । जहाँ पत्रकारितामा ज्यादा भिजे । उनले नेपालका सर्वाधीक प्रतिष्ठित प्रिन्ट मिडियाहरू र पछि नेपाल टेलिभिजनसँग आबद्ध भइ काम गरेका थिए । उनले काठमाडौं, नयाँ दिल्ली र ब्रसेल्समा भाषा, संचार र पत्रकारितासंबन्धी अध्ययन गरेका छन् । करिब दुई दशकदेखि बेल्जियममा रहेका अधिकारी ब्रसेल्समा एक बहुराष्ट्रिय आईटी कम्पनीमा काम गर्छन् । आफ्ना दुई छोराछोरी र श्रीमतीसँग उतै बस्छन् । पथिक प्रवासन' उपन्यासका लेखक अधिकारीको यो दोस्रो कृति हो ।

 

All Editions

9789937780902
Paperback, 1st Edition
ISBN13: 9789937780902
Shikha Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review