Paniko Gham's front cover
Paniko Gham's front coverPaniko Gham's back cover

Paniko Gham

पानीको घाम
Paperback
Rs 560
Genre:Social Science
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937856362
ISBN10:9937856361
Pages:286
Weight:150 g
Published: 2013
Edition:3rd

About the Book

Winner of Padmashree Sahitya Samman. Sun of Water - saga. In this book the author tries to highlight Nepalgunj and its people. The author tries to studies the deep rooted ties between the people and Nepalgunj. Moreover, he tries to showcase the social relationship, culture and rituals,economics,politics and religion in this area.

पछिल्लो बाहिरी पृष्ठबाट

लेखिसकेर आफ्ना कथालाई आफ्नै अगाडि उभ्याएर हेर्दा, अलगअलग मान्छे जस्तै प्रत्येक कथा अलगअलग उभिए, आआफ्नै अस्तिस्व बाँचेर | कथासङ्ग्रह भयो भन्ने लाग्यो ।

सुरूमा हेरें । अन्त्यमा हेरें । कथाहरू बाँचेको तरिका हेरें । जानिँदो नजानिँदो तरिकाले कथाहरू विभिन्न नातासम्बन्धले जोडिएका पो रहेछन्, मान्छे अलगअलग देखिएर पनि एकअर्कामा जोडिए जस्तै । उपन्यास पो भयो कि भन्ने लाग्यो ।

सोचें– कथा मात्र भन्दा उपन्यासले आफ्नो अस्तित्वदाबी गर्ला । उपन्यास मात्र भन्दा कथाले आफ्नो अस्तित्वदाबी गर्ला ।

सकेसम्म दुवैको अस्तित्व सङ्कटमा नपार्ने मन भयो । जमानै यस्तो आएछ अचेल, जस्तो एउटै सानो मेसिनमा मोबाइल, रेडियो, टिभी, इन्टरनेट, सिडी, भिसिडी, एमपिथ्री, क्यामेरा, रेकर्डर... अरू पनि थुप्रै समावेश भएको समय भोग्दा, आफू जमानाभन्दा धेरै पछि परेको भान भइरहेछ ।

अरू ढोका खुला राख्दै यही भानको त्यान्द्रो समाएर, अहिलेलाई विधा आख्यान लेखें ।