Pandulipi's front cover

Pandulipi

पाण्डुलिपि
Pandulipi's front coverPandulipi's back cover

Paperback

Currently not available.

Request this book

पछिल्लो बाहिरी पृष्ठबाट

त्यस दिन (आमा मरेको दिन छोराछोरीहरू साहै गरी रुन्छन् 

लोग्ने चुपचाप जस्तै सबै सहन्छ तर नानीहरूले भोलिदेखि भुल्दै

गएर दिनदिनै अलिअलि गर्दै हॉस्न थाल्छन् र पछि स्नै बिर्सनछन्

कारण जीवन समग्र प्रतीक्षा र रहरको कम्लो बोकेर अघिल्तिर

आई उनीहरुलाई पर्खिरहेको हुन्छ । तर त्यो हिजो नरुने लोग्नेलाई

आज अकाले भात पस्किदिदा स्वास्नीको याद आउँछ, सत्न तरखर

गदा याद आउँछ, बिहान उठेर एकछिनमा त्यो छैन भनेर याद

आउँछ, काम गर्दागर्दै बाहिर याद आउँछ, घरभित्र पसेर बसेपछि

याद आउँछ। आफू नमरुन्जेल ऊ यसरी झस्किइरहन्छ ।

(इन्द्रबहादुर राई एउटा दिनाको सामान्यता याबाट।)

All Editions

9789937855822
Paperback, 6th Edition
ISBN13: 9789937855822
Akshar Creations

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review