Nirmal Ko nidra's front cover

Nirmal Ko nidra

निर्मलको निद्रा
Nirmal Ko nidra's front coverNirmal Ko nidra's back cover

Paperback

Rs 150

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

यो बिहान सधैँ ढिलो उठ्ने बालकको कथा हो । यसमा घरपालुवा जनावरहरू पनि छन् । बालकले बिहान चाँडै उठ्न अनेक उपाय लगाउँछ । उसलाई बिहान चाँडै उठ्न केले सहयोग गर्छ त ? यसको सुन्दर वर्णन यस पुस्तकमा छ । रमाइला चित्रहरू पनि छन् ।
यो कथा पूर्व प्राथमिक तहका बालबालिकालाई पढेर सुनाउन उपयोगी छ । कक्षा दुईका बालबालिकाले भने यो पुस्तक स्वतन्त्र रूपले पढ्न सक्नेछन् ।

All Editions

9789937664264
Paperback
ISBN13: 9789937664264
Parichaya Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review