Nijamati Prashasanma Kotparva's front cover

Nijamati Prashasanma Kotparva

निजामती प्रशासनमा कोतपर्व
Nijamati Prashasanma Kotparva's front coverNijamati Prashasanma Kotparva's back cover

Paperback

Rs 1500

Delivery in 1-3 days

Thuprai
5.0

पछिल्लो बाहिरी पृष्ठबाट

यस पुस्तकमा समाविष्ट विषयवस्तुको विवेचनात्मक वर्णन तथा संलग्न ऐतिहासिक दस्तावेज निजामती प्रशासनमा संलग्न हुने र यस विषयमा चासो राख्ने सबैका लागि उपयोगी छन्।
- गोरक्षबहादुर न्हुछेंप्रधान
पूर्व सदस्य, प्रशासन सुधार आयोग २०४८ र पूर्व अध्यक्ष प्रशासन सुधार अनुगमन समिति

यो पुस्तक २००७ सालदेखि अहिलेसम्मका सरकारले नेपालको निजामती सेवामा गरेका सुधारका प्रयास र उपलब्धिहरू समेटिएको एकीकृत अध्ययन सामग्रीका रुपमा देखा परेको छ।
- पद्मामोहिनी माथेमा
सामाजिक विकास विज्ञ तथा पूर्व निजामती कर्मचारी

नेपालको निजामती प्रशासन सम्बद्ध ऐतिहासिक दस्तावेज र सुधारसम्बन्धी प्रयत्नको विवरण यस पुस्तकमा समावेश गरेर लेखकले नीति निर्माता र अनुसन्धानकर्तालाई ठूलो गुण लगाएका छन्।
- डा. प्रचण्ड प्रधान
पूर्व डिन, व्यापार, वाणिज्य तथा जनप्रशासन अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय

प्रजातन्त्रोत्तर नेपालको निजामती प्रशासनको विकासक्रम, त्यसमा विदेशीको संलग्नता र भूमिका, प्रशासन एवम् राजनीतिक सम्बन्ध, निजामती प्रशासनप्रतिको राजनीतिक व्यवहारका कारण यस क्षेत्रले भोग्नुपरेका परिणामबारे तथ्यगत रुपमा यस पुस्तकमा चर्चा गरिएको छ।
- सन्तोष धिताल 'खडेरी' 
अध्येता, राणाकालीन इतिहास

नेपालको निजामती प्रशासनमा २००७ देखि २०५० को दशकसम्म गरिएका सुधारका प्रयास र यससँग सम्बन्धित विषयवस्तु बुझ्न यो पुस्तक उपयोगी सन्दर्भ सामग्री बनेको छ।
- डा. हीरामणि घिमिरे 
प्रशासनविद्

All Editions

9789937972895
Paperback
ISBN13: 9789937972895
Thuprai, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

5.0
TG
Thamnath Ghimire
July 22, 2025