Nijamati Prashasanma Kotparva's front cover

Nijamati Prashasanma Kotparva

निजामती प्रशासनमा कोतपर्व
Nijamati Prashasanma Kotparva's front coverNijamati Prashasanma Kotparva's back cover

Paperback

Currently not available.

Request this book
Thuprai
5.0

पछिल्लो बाहिरी पृष्ठबाट

यस पुस्तकमा समाविष्ट विषयवस्तुको विवेचनात्मक वर्णन तथा संलग्न ऐतिहासिक दस्तावेज निजामती प्रशासनमा संलग्न हुने र यस विषयमा चासो राख्ने सबैका लागि उपयोगी छन्।
- गोरक्षबहादुर न्हुछेंप्रधान
पूर्व सदस्य, प्रशासन सुधार आयोग २०४८ र पूर्व अध्यक्ष प्रशासन सुधार अनुगमन समिति

यो पुस्तक २००७ सालदेखि अहिलेसम्मका सरकारले नेपालको निजामती सेवामा गरेका सुधारका प्रयास र उपलब्धिहरू समेटिएको एकीकृत अध्ययन सामग्रीका रुपमा देखा परेको छ।
- पद्मामोहिनी माथेमा
सामाजिक विकास विज्ञ तथा पूर्व निजामती कर्मचारी

नेपालको निजामती प्रशासन सम्बद्ध ऐतिहासिक दस्तावेज र सुधारसम्बन्धी प्रयत्नको विवरण यस पुस्तकमा समावेश गरेर लेखकले नीति निर्माता र अनुसन्धानकर्तालाई ठूलो गुण लगाएका छन्।
- डा. प्रचण्ड प्रधान
पूर्व डिन, व्यापार, वाणिज्य तथा जनप्रशासन अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय

प्रजातन्त्रोत्तर नेपालको निजामती प्रशासनको विकासक्रम, त्यसमा विदेशीको संलग्नता र भूमिका, प्रशासन एवम् राजनीतिक सम्बन्ध, निजामती प्रशासनप्रतिको राजनीतिक व्यवहारका कारण यस क्षेत्रले भोग्नुपरेका परिणामबारे तथ्यगत रुपमा यस पुस्तकमा चर्चा गरिएको छ।
- सन्तोष धिताल 'खडेरी' 
अध्येता, राणाकालीन इतिहास

नेपालको निजामती प्रशासनमा २००७ देखि २०५० को दशकसम्म गरिएका सुधारका प्रयास र यससँग सम्बन्धित विषयवस्तु बुझ्न यो पुस्तक उपयोगी सन्दर्भ सामग्री बनेको छ।
- डा. हीरामणि घिमिरे 
प्रशासनविद्

All Editions

9789937972895
Paperback
ISBN13: 9789937972895
Thuprai, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

5.0
TG
Thamnath Ghimire
July 22, 2025