Nepal Bharat Ra Chhimek's front cover

Nepal Bharat Ra Chhimek Char Dashak Ka Mukhya Ghatana

नेपाल भारत र छिमेक: चार दशकका मुख्य घटना
Paperback
Rs 650

पुस्तकको बारेमा

भारतको नेपाल-नीतिका मुख्यत: यी उद्देश्य छन् : सुरक्षा, जलस्रोत र बजार | यी उद्देश्यहरू हासिल गर्नका लागि प्रचार-यन्त्रको भरपूर प्रयोग गर्नु र भारत नेपालको सान्टाक्लाज भएको कथा तयार पारिराख्नु भारतको नेपाल-नीति अभिन्न अंग हो। यही विषयमा यो पुस्तक केन्द्रित छ।