Laxman Pant

लक्ष्मण पन्त

अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय राजनीतिको अध्ययन र लेखनमा विशेष रुचि राख्ने पन्त नेकपा माओवादी केन्द्र विदेश विभाग सदस्यका रुपमा कार्यरत हुनुहुन्छ । यसका साथै प्रवास समन्वय समिति सहइन्चार्ज र वैदेशिक रोजगार व्यवसायी संगठनको इन्चार्जका रुपमा कार्यरत हुनुहुन्छ । लेखक पन्त नेपाली अंग्रेजी र हिन्दी समेतका नेपाल र भारतबाट प्रकाशित हुने काठमाडौं पोष्ट, अन्नपूर्ण पोष्ट, द वायर, रातोपाटी, अनलाइनखबरलगायतका  पत्रपत्रिका अनलाइन पोर्टलमा नियमित रुपमा लेखहरु प्रकाशित हुने गरेका छन् ।

Books by Laxman Pant