E-book

Rs 285

Paperback

Rs 600

Delivery in 1-3 days

पुस्तकको बारेमा

यो आजभन्दा सयौँ वर्षअगाडिको कथा हो । जतिखेर धरतीको रङ र सुगन्ध अर्कै थियो । ठाउँठाउँमा शिशुबलि हुन्थ्यो । नरबलि हुन्थ्यो । तन्त्रमन्त्रहरूको साधना हुन्थ्यो । सामन्त, सम्राट्, राजा, महाराजाहरू थिए । दासहरू थिए, दासशालाहरू थिए । आर्यवर्तमा आधुनिक मानव सभ्यताले भर्खरै पालुवा हाल्दै थियो । त्यो परिपक्व र मधुर थिएन । बाहिरबाट हेर्दा सबै शान्त देखिन्थ्यो । तर भित्र थियो, उथलपुथल । कष्टको पिँजडाबाहिर आउन मान्छेहरूमा तिव्र छटपटी थियो । तिनै कष्टहरूको जन्जिरबाट फुत्किएका दासहरूको कथा हो - मोक्षभूमि ।

All Editions

9789937076890
Paperback, 1st Edition
ISBN13: 9789937076890
Kitab Publishers, 2020

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review