Mokshabhumi

मोक्षभूमि


E-book
Rs 285
Paperback
Rs 540 Rs 600
Send as Gift!
Genre: Novels
Language: Nepali
Published: October 06, 2020
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937076890
ISBN10: 9937076897
Pages: 376
Dimensions: 5.5 x 8.5 inches
Weight: 350 g

पुस्तकको बारेमा

यो आजभन्दा सयौँ वर्षअगाडिको कथा हो । जतिखेर धरतीको रङ र सुगन्ध अर्कै थियो । ठाउँठाउँमा शिशुबलि हुन्थ्यो । नरबलि हुन्थ्यो । तन्त्रमन्त्रहरूको साधना हुन्थ्यो । सामन्त, सम्राट्, राजा, महाराजाहरू थिए । दासहरू थिए, दासशालाहरू थिए । आर्यवर्तमा आधुनिक मानव सभ्यताले भर्खरै पालुवा हाल्दै थियो । त्यो परिपक्व र मधुर थिएन । बाहिरबाट हेर्दा सबै शान्त देखिन्थ्यो । तर भित्र थियो, उथलपुथल । कष्टको पिँजडाबाहिर आउन मान्छेहरूमा तिव्र छटपटी थियो । तिनै कष्टहरूको जन्जिरबाट फुत्किएका दासहरूको कथा हो - मोक्षभूमि ।