Mithakko Hakdabi's front cover

Mithakko Hakdabi

मिथकको हकदावी
Mithakko Hakdabi's front coverMithakko Hakdabi's back cover

Paperback

Rs 555

Delivery in 1-3 days

पुस्तकको बारेमा

उपन्यासमा एउटा पात्र विदेशी भूमिबाट आएर यो माटो संस्कृति समाज र यो देश मेरो हो भनेर हकदावी पेश गर्न खोजेको छ । पछिल्लो समय नेपालमा पनि आफ्नो थातथलो फर्कने प्रचलन सुरुवात भएको भन्दै उपन्यास मिथकको हकदावीलाई त्यो अर्थमा सामाजिक यथार्थवादी सुन्दर पुस्तक मान्न सकिन्छ ।

कुनै एक समुदायको संस्कृतिलाई अर्को समुदायले कसरी हेरिरहेको हुन्छ ?’ भन्ने कुरा  पनि उपन्यास मिथकको हकदावीले देखाउन खोजेको छ ।

All Editions

9789937340625
Paperback
ISBN13: 9789937340625
Shikha Books, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

2.0
RA
Raju Adhikari
July 14, 2025