Milson Rai ka Kavitaharu's front cover

Milson Rai ka Kavitaharu

मिल्सन राईका कविताहरु

Audiobook

Rs 195

पुस्तकको बारेमा

मिल्सन राई “द पोएट आइडोल Season 1” कार्यक्रमको एक अब्बल प्रतिस्पर्धी हुन्। यस अडियो बुकमा सो कार्यक्रममा उनले प्रस्तुत गरेका कविताहरुलाई संग्रहित गरिएको छ। यस कविता संग्रहमा  जिब्रो, दाउराको आख्यान, यिस्ट देखि वेस्ट, शिर्षक, हेत्छाकुप्पा ,अस्तित्व, The Kentler Experiment,नाइटो काटिएदेखि , न्यानो एकान्त, चिया, देशको खोज  जस्ता अब्बल  एवं भावुक कविताहरु रहेका छन्।