Currently not available.
Contact us for further queries.उपन्यासभित्र
आफ्नै दाजुसँग प्रेम गर्ने युवतीको रहस्यमय प्रेमकथा लेखिएकोछ ।
जीवनमा आइपर्ने अनगिन्ति उथलपुथलहरूका बीचमा पनि मानिस कसरी बाँच्ने प्रयास गरिरहन्छन् भन्ने कथा
अभिभावकले गर्ने निर्णय र गल्तीहरूले सन्तानमा पार्ने प्रभावका वारे लेखिएको कथा छ ।
उपन्यासमा सोही शताब्दीको भारतीय मीराबाईको मिथकलाई सामान्यिकरण गरिएको छ ।
Your review helps others make informed decisions
Click on a star to start your review