Delivery in 1-3 days
मनोहर मुरली बजाउदै थिए| एकदिन दीपाले पनि मनोहरले मुरली बजाएको देखेर उस्लाईनी मुरली बजौना सिक्न मन लाग्छ तेस्पछी उसले मनोहरलाई मपनी बजाउछुनि तिम्रो मुरली भन्छिन तर मनोहरले आफ्नो मुरली दिन मान्दैन र उसले आफ्नो मुरली लुकाउछ तेस्पछी दीपाले मपनि बजाउछुनी मुरली भन्दै मुरली समाउछिन र हातले तानातान गर्दा गर्दै मुरली खसेर फूटछ| तेसपछी मुरली बन्यो कि नाई र किन मनोहरले त्यो मुरली कोसैलाईनी बजाउन दिदैनाथियो भन्नेबारे बुझ्न यो किताब पढ्नुहोला|
मनोहरसँग एउटा मुरली छ । उनी त्यस मुरलीबाट मिठो धुन बजाउँछन् । एकदिन मनोहरको साथी दीपा त्यो मुरली बजाउन खोज्छिन् । तर तानातान गर्दा मुरली फुट्छ । त्यसपछि के भयो होला ?
Your review helps others make informed decisions
Click on a star to start your review