Genre: | Children |
---|---|
Language: | Nepali |
Delivery in 1-3 days
Genre: | Children |
---|---|
Language: | Nepali |
यो कथासङग्रहको शीर्ष कथा ‘भिरबाट हामफाल्ने दाजुभाइ’ दुई ईष्र्यालू मूर्ख दाजुभाइको कथा हो । घरमा एउटा मात्र बन्चरो थियो । बन्चरो नभए हलो काट्न सकिँदैनथ्यो । दुई दाजुभाइलाई नै हलो चाहिएको थियो । हलोको लागि साधनको रुख चाहिन्थ्यो ।
साधनको रुख अग्लो भीरको टुप्पामा हुन्छ । रुख काट्दा तलतिर झर्छन् । तर उनीहरुले त्यो रुख माथितिर तान्न खोज्दा दुवै भिरबाट खस्छन् । यस कथासङग्रहमा अरु पनि यस्तै रोचक लोककथाहरु छन् । ‘एक गेडा चामलको भात’ कथामा मान्छेलाई अनिकाल कसरी पर्न गएछ भन्ने सन्दर्भको लोककथा छ ।
Children book for the age group of 6 to 9 years.