Sadhanko Rukh

Sadhanko Rukh

साधनको रुख

Paperback
Rs 112 Rs 125
Genre:Children
Language: Nepali
Published:April 12, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937709347
ISBN10:9937709342

पुस्तकको बारेमा

यो कथासङग्रहको शीर्ष कथा ‘भिरबाट हामफाल्ने दाजुभाइ’ दुई ईष्र्यालू मूर्ख दाजुभाइको कथा हो । घरमा एउटा मात्र बन्चरो थियो । बन्चरो नभए हलो काट्न सकिँदैनथ्यो । दुई दाजुभाइलाई नै हलो चाहिएको थियो । हलोको लागि साधनको रुख चाहिन्थ्यो ।

साधनको रुख अग्लो भीरको टुप्पामा हुन्छ । रुख काट्दा तलतिर झर्छन् । तर उनीहरुले त्यो रुख माथितिर तान्न खोज्दा दुवै भिरबाट खस्छन् । यस कथासङग्रहमा अरु पनि यस्तै रोचक लोककथाहरु छन् । ‘एक गेडा चामलको भात’ कथामा मान्छेलाई अनिकाल कसरी पर्न गएछ भन्ने सन्दर्भको लोककथा छ ।

About the Book

Children book for the age group of 6 to 9 years.

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode