Manchheko Naach

Manchheko Naach

मान्छेको नाच

Paperback
Rs 348
Genre:Literature
Language: Nepali
Published:2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937665674
ISBN10:9937665671
Pages:196
Weight:200 g

पुस्तकको बारेमा

आफ्नो समयका शक्तिशाली कवि, प्रबल आधुनिक चेत भएका आख्यानकार, बौद्धिक–प्रयोगशील नाटककार अनि प्रबुद्ध प्राज्ञिक व्यक्तिका रुपमा नेपाली साहित्य संसारमा सधैं चर्चामा रहिआएको नाम हो— विजय मल्ल (विसं १९८२–२०५६) । नेपाली नाट्य विधामा उनको विशिष्ट योगदान छ । नेपाली कविता, कथा र उपन्यास विधामा उनले गरेको सिर्जनात्मक योगदानलाई पनि कम आँक्न मिल्दैन । विभिन्न सङ्ग्रह र पत्रपत्रिकामा प्रकाशित १७ कथा एवम् एउटा लघु उपन्यास समेटिएको यो पुस्तकले मल्ललाई बहुआयामिक साहित्यिक व्यक्तित्वका रुपमा चिनाउँछ ।