Vijaya Malla

विजय मल्ल

विजय मल्ल : जन्म १९८२, काठमाडौं । पूर्वउपकुलपति, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ( नेराप्रप्र) । कृति : जिउँदो लास, कोही किन बर्बाद होस, बहुलाकाजीको सपना (नाटकहरु), अनुराधा, कुमारी शोभा (उपन्यास) तथा एक बाटो अनेक मोड, परेवा र कैदी (कथासङ्ग्रह) आदि कैयन पुस्तक प्रकाशित । 

Books Authored by Vijaya Malla