Makaibari's front cover

Makaibari

मकैबारी
Makaibari's front coverMakaibari's back cover

Paperback

Rs 150

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

समन हली ढाइसँगै बारीमा जान्छन् । हली दाइलाई मकै छर्न सहयोग गर्छन् । केही समयपछि बारीमा मकै फल्न थाल्छन् । बिउ छरेदेखि मकै फलेसम्मको कथा यस पुस्तकमा समेटिएको छ ।
यो कथा पूर्व प्राथमिक तहका बालबालिकालाई पढेर सुनाउन उपयोगी छ । कक्षा दुईका बालबालिकाले भने यो पुस्तक स्वतन्त्र रूपले पढ्न सक्नेछन् ।

All Editions

9789937664332
Paperback
ISBN13: 9789937664332
Parichaya Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review