Delivery in 1-3 days
गगनसिंह थापा (२००५) मूलतः यथार्थवादी आख्यानकार हुन् । यस उपन्यासमा भने उनले अद्भूत कल्पनाशीलताको प्रयोग गरेका छन् । वर्तमान विश्वको कुरूप शक्तिद्वन्द्वमाथि काल्पनिकताको कहालीलाग्दो कटाक्ष यस पुस्तकको प्राण हो ।
थापाका यसअघि सोह्र सौगात (संयुक्त कथासङ्ग्रह), कर्णालीको छेउछाउ, पुर्खाको चिट्ठी, मेरो मधुशाला र उज्ज्वली उपन्यासहरू प्रकाशित भइसकेका छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review