Mahapralaya

महाप्रलय


E-book
Rs 345
Paperback
Rs 625 Rs 695
Send as Gift!
Genre: Novels
Language: Nepali
Published: September 24, 2020
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937708654
ISBN10: 9937708656
Pages: 486

पछिल्लो बाहिरी पृष्ठबाट

गगनसिंह थापा (२००५) मूलतः यथार्थवादी आख्यानकार हुन् । यस उपन्यासमा भने उनले अद्भूत कल्पनाशीलताको प्रयोग गरेका छन् । वर्तमान विश्वको कुरूप शक्तिद्वन्द्वमाथि काल्पनिकताको कहालीलाग्दो कटाक्ष यस पुस्तकको प्राण हो ।


थापाका यसअघि सोह्र सौगात (संयुक्त कथासङ्ग्रह), कर्णालीको छेउछाउ, पुर्खाको चिट्ठी, मेरो मधुशालाउज्ज्वली उपन्यासहरू प्रकाशित भइसकेका छन् ।


RELATED BOOKS