Magar Jatiko Manabshastriya Britanta's front cover

Magar Jatiko Manabshastriya Britanta

मगर जातिको मानवशास्त्रीय वृत्तान्त
Magar Jatiko Manabshastriya Britanta's front coverMagar Jatiko Manabshastriya Britanta's back cover

Paperback

Rs 500

Delivery in 1-3 days

मगर जातिको मानवशास्त्रीय वृत्तान्त' नेपालको प्रमुख आदिवासी जनजातिमध्ये एक मगर जातिको इतिहास, उत्पत्ति, सामाजिक–राजनीतिक आयाम तथा धार्मिक–सांस्कृतिक परम्परालाई मानवशास्त्रीय दृष्टिकोणबाट अध्ययन गरिएको अनुसन्धान–आधारित कृति हो । यस पुस्तकमा मगर जातिको उत्पत्तिदेखि इतिहाससम्म, सामाजिक परिवर्तनदेखि राजनीतिक विकाससम्म, तथा धार्मिक सास्कृतिक परम्परालाई तथ्य र सन्दर्भका आधारमा प्रस्तुत गरिएको छ ।

मुख्य विशेषताहरू

  •  मगर जातिको इतिहास र उत्पत्तिको विस्तृत अध्ययन
  • राजनीतिक र सांस्कृतिक संरचनाको विश्लेषण
  • संस्कृति र धार्मिक विश्वासको विवरण
  • अनुसन्धान–आधारित र सन्दर्भयोग्य सामग्री
  • शैक्षिक तथा सन्दर्भ पुस्तकका रूपमा उपयोगी

 उपयुक्त पाठक वर्ग

  • समाजशास्त्र र इतिहासका विद्यार्थी
  • अनुसन्धानकर्ता तथा अध्येता
  • मगर समुदायका पाठक
  • आदिवासी जनजाति तथा नेपाली संस्कृति बुझ्न चाहने सबै

All Editions

9789937195928
Paperback
ISBN13: 9789937195928
Pipaltung Research and Development Hub

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review