Machho Machho Bhyaguto

माछो माछो भ्यागुतो


Paperback
Rs 225 Rs 250
Genre: Short Stories
Language: Nepali
Published: March 09, 2021
Edition: 2nd

Paperback

Origin: Nepal
ISBN13: 9789937751162
ISBN10: 9937751160
Pages: 146

पुस्तकको बारेमा

२०५३ सालमा साझा प्रकाशनबाट प्रकाशित इस्मालीको कथा संग्रह शिखा बुक्सले दोश्रो संस्करणको रुपमा बजारमा ल्याएको हो। यो दोस्रो संस्करण परिमार्जित र परिवर्तित संस्करणको रुपमा आएको छ । यस सङ्ग्रहमा परेका केही कथाहरू कक्षा ११ र स्नातक तहका नेपाली र अङ्ग्रेजी विषयमा पाठ्यक्रममा समावेश छन् । यसमा सत्र वटा कथा रहेका छन्।