Ismali

इस्माली

तीसको दशकको पूर्वाद्धबाट कथा लेख्न थालेका कथाकार इस्माली प्रगतिशील नेपाली कथाको क्षेत्रमा स्थापित नाम हो । समाज र राजनीतिका छिद्रभित्र छिरेर कथा टिप्न सिपालु इस्मालीको वास्तविक नाम महेश्वर प्रसाद उपाध्याय हो।

Books by Ismali