Machho Machho Bhyaguto's front cover

Machho Machho Bhyaguto

माछो माछो भ्यागुतो

Paperback

Rs 250

Delivery in 1-3 days

पुस्तकको बारेमा

२०५३ सालमा साझा प्रकाशनबाट प्रकाशित इस्मालीको कथा संग्रह शिखा बुक्सले दोश्रो संस्करणको रुपमा बजारमा ल्याएको हो। यो दोस्रो संस्करण परिमार्जित र परिवर्तित संस्करणको रुपमा आएको छ । यस सङ्ग्रहमा परेका केही कथाहरू कक्षा ११ र स्नातक तहका नेपाली र अङ्ग्रेजी विषयमा पाठ्यक्रममा समावेश छन् । यसमा सत्र वटा कथा रहेका छन्।

All Editions

9789937751162
Paperback, 2nd Edition
ISBN13: 9789937751162
Shikha Books, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review