Maatako Maya

Maatako Maya

माटाको माया: बालकथा सङ्ग्रह

Paperback

Rs 225

Delivery in 1-3 days

पुस्तकको बारेमा

यतीको देश छ कि छैन ? छ भने त्यो कस्तो छ ? कि यो सपना मात्र हो ?
सोहनपुरका शान्तमान र छालमान भ्यागुताको कथाले हामीलाई असाध्यै राम्रो कुरा भन्छ, कसरी ?
माटो भनेको देश हो । देशको माया कसरी गर्ने ?
यसका लागि त "माटाको माया" कथा नै पढ्नुपर्छ ।
"नजन्मिएको छोरो" कथाले हामीलाई पेट मिचिमिची हँसाउँछ ! कति मजाले कथा टुङ्गिएको छ भने !
विजयकी हजुरआमा भनेकी हाम्री पनि हजुरआमा हुन् । डोकाले कमालै गयो । स्याबास् विजय !
"गाई र घोडा' कथाको घोडा जस्तो बेइमान साथी, संसारमा कसैको नहोस् !
यी सबै कुरा "माटाका माया' कथा सङ्ग्रहले कसरी कहन्छ ? पढेर थाहा पाऊँ है त !

All Editions

Paperback
ISBN13: 9789937551977
Educational Publishing House

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review