Delivery in 1-3 days
सानी नानी ठुली भइन् । उनी कामहरू गर्छ सक्छिन् । भात पकाउन सक्छिन् । तरकारी पनि पकाउन सक्छिन् । खान भने सक्दिनन् । किन होला ? कथामा यसको वर्णन छ । सुन्दर चित्रहरू पनि छन् ।
यो कथा पूर्व प्राथमिक तहका बालबालिकालाई पढेर सुनाउन उपयोगी छ । कक्षा दुईभन्दा माथिका बालबालिकाले भने यो पुस्तक स्वतन्त्र रूपले पढ्न सक्नेछन् ।
Your review helps others make informed decisions
Click on a star to start your review