Lhasako Khabar's front cover

Lhasako Khabar

ल्हासाको खबर
Lhasako Khabar's front coverLhasako Khabar's back cover

Paperback

Rs 500

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

ल्हासाको (सन् १९७२ जुलाई-१९७५ फेब्रुअरी) एकमात्र विदेशी कूटनीतिक नियोग (नेपाली महावाणिज्यदूतावास) का प्रमुख थिए - डोरबहादुर बिष्ट |

प्रथम मानवशास्त्री तथा साहित्यकारको रूपमा लोकप्रिय विष्टको कूटनीतिक परिचय भने सार्वजनिक वृत्तमा त्यति चर्चामा छैन । तत्कालीन विश्वको शीतयुद्ध र चीनमा जारी सांस्कृतिक क्रान्तिको समयमा नेपाली कूटनीतिज्ञले तिब्बत तथा चीनका बारेमा मानवशास्त्रीय मनोवृत्ति, कूटनीतिक कोणसहित खेलेको भूमिका र साहित्यिक संवेदनासहित लेखिएको पुस्तक हो- रिपोर्ट फ्रम ल्हासा । माओलाई जीवित भेट्ने ल्हासाका अन्तिम कूटनीतिक प्रमुख बिष्टद्वारा लिखित माओ कालको तिब्बतमात्रै नभई चीनसमेत बुझ्ने एक सुन्दर सारांश हो- रिपोर्ट फ्रम ल्हासा ।

वि.सं. २०३६ मा प्रकाशन भएको बेस्टसेलर पुस्तक रिपोर्ट फ्रम ल्हासाको नेपाली अनुवाद हो - ल्हासाको खबर ।

All Editions

Paperback
Book Hill, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review