Dor Bahadur Bista

डोरबहादुर विष्ट

डोरबहादुर विष्ट नेपालका बहुप्रशंसित नृवंश र समाज-मानवशास्त्री हुन । ललितपुर जिल्लाको झरुवारासीमा जन्मेका उनले आफ्नो विषयमा मौलिक र प्रस्ट दिशानिर्देश गर्नसक्ने धेरै पुस्तकको रचनाकार पनि हुन। अङ्ग्रेजीमा प्रकाशित उनको "Fatalism and Development: Nepal's Struggle for Modernization" वहु चर्चित कृति मानिन्छ। विष्टको त्यही फ्याटालिज्म एन्ड डेभलपमेन्ट नामक किताब पढेरै नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरु नेपालमा रहेको जातीय, भाषिक, क्षेत्रीय, लिंगीय, धार्मिक, वर्गीय आदि विभेदविरुद्ध बुलन्द आवाज उठाउन थाले । वि.सं २०४८ सालमा जुम्ला पुगेका विष्टले चौधबीस क्षेत्रको विकास र सामाजिक रूपान्तरणमा निकै काम गरे ।

Books by Dor Bahadur Bista

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode