Kumari Prashnaharu
Kumari PrashnaharuKumari Prashnaharu

Kumari Prashnaharu

कुमारी प्रश्नहरु

E-book
Rs 215
Paperback
Rs 382 Rs 425
Genre:Short Stories
Language: Nepali
Published:February 21, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937932097
ISBN10:9937932092
Pages:259
Dimensions:5.2 x 7.7 x 0.7 inches
Weight:208 g

पुस्तकको बारेमा

‘कुमारी प्रश्नहरू’ सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथाहरूको सँग्रह हो । आफ्नो लेखन मार्फत लेखक कार्कीले सामाजिक न्यायको मुद्दामा चलाखीपूर्ण तरिकाले प्रस्तुत खोज्नु भएको छ । लिङ्गभेदका विसंगतीलाई उमेर अनुसारका महिला पात्रका दृष्टिकोणबाट अभिव्यक्त गर्नु भएको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

दुर्गा कार्कीको पढाइ कानून हो, रूचि लेखन | साहित्य उनको उपासना हो जसमा कथा उनको आफ्नै शैली र शिल्पले सशक्त बन्छन् । उनको यो पहिलो कृति हो ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode