Kshamadaan

क्षमादान


E-book
Rs 295
Paperback
Rs 445 Rs 495
Send as Gift!
Genre: Fiction
Language: Nepali
Published: March 05, 2021
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937937856
ISBN10: 993793785X

पुस्तकको बारेमा

गणेशप्रसाद लाठको यस उपन्यासले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ ।

About the Book

Ganesh Prasad Lath’s novel 'Kshamadaan' exfoliates the drama, intrigue and tragedies surrounding the business families from Madhesh.

पछिल्लो बाहिरी पृष्ठबाट

गणेशप्रसाद लाठका लेखनीमा मधेसको सरस कथ्यशैलीको मधुरता छ। उनका यसअघि अनुराधा भवन र अघटित' (उपन्यास) तथा छमिया (कथासङ्ग्रह) प्रकाशित छन् । व्यङ्ग्यको तड्का लगाएर सामाजिक विकृति-विसङ्गलिको उत्खनन गर्नु उनको लेखनको मूल विशेषता हो । वीरगन्जमा जन्मेहुर्केका उनी व्यवसाय र समाजसेवामा पनि सक्रिय छन् ।


RELATED BOOKS