Koreana - Coffee Guff

कोरियाना कफी गफ


E-book
Rs 245
Hardcover
Rs 445 Rs 495
Genre: Literature/Essays
Language: Nepali
Published: 2019
Edition: 1st

Hardcover

Origin: Nepal
ISBN13: 9789937921299
ISBN10: 9937921295
Pages: 243

पुस्तकको बारेमा

लेखक-पत्रकार नारायण वाग्लेको सृजनात्मक गैर-आख्यान !
 
वाग्लेले यस पुस्तकमा दक्षिण कोरियामा एक लेखन शिविरमा आफूले गरेका अनुभूतिहरुलाई जीवन र जगतको विभिन्न बस्तुहरुसंग समाहित गरेर लेखेका छन् । 

पछिल्लो बाहिरी पृष्ठबाट

नारायण वाग्ले पेसाले पत्रकार हुन् । उनका लागि साहित्य व्यसन । ‘पल्पसा क्याफे’ का लागि मदन पुरस्कार पाए । दोस्रो उपन्यास ‘मयुर टाइम्स’ लेखे । उनलाइ पाठकमाझ बढि चिनाउने ‘कफी गफ’ शैलीमा लेखिएको यो उनको पहिलो पुस्तकाकार कृति हो ।

यात्रा, प्रेम, कफिघर, सम्झना, राजनिती र समाज उनका प्रिय पैदल खुराक हुन् । यो गैरआख्यान दक्षिण कोरियाको एउटा अन्तराष्ट्रिय सिर्जनशील लेखन कार्यशालाको अनुभवमा आधारित छ ।


RELATED BOOKS