Khalangama Hamala

खलंगामा हमला: एउटी नर्सको डायरी


E-book
Rs 115
Paperback
Rs 211 Rs 235
Send as Gift!
Genre: Maoist Insurgency in Nepal
Language: Nepali
Published: 2013
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937892414
ISBN10: 9937892414
Pages: 144

About the Book

Khalangama Hamala is the war memoir of a health worker written during the Maoist insurgency at Jumla, Nepal. It has also won the Madan Puraskar which is the most recognized literary award in Nepal. The book has also been translated to English.

पछिल्लो बाहिरी पृष्ठबाट

'बा, हामी गरिब छौ है ?' 'हामीभन्दा गरिब त जुम्लामा बस्छन् ।' 'बा, तिनीहरूसँग लाउनेखाने पनि छैन ?' 'पुग्दो छैन ।' 'पढ्न नि पाउँदैनन् ?' 'धेरैले पाउँदैनन् ।' 'अनि हामीजस्तै अँध्यारैमाबस्नुपर्छ हो ?' 'हामीभन्दा नि अँध्यारोमा बस्छन्, तिमीले धेरै पढेर जुम्लाका गरिबहरूको सेवा गर्नुपर्छ है ।'

राधा पौडेल चितवनमा नर्सको सरकारी जागिर छाडेर सुरक्षित मातृत्व कार्यक्रमका लागि जुम्ला गएकी थिइन् । कर्णालीका सामाजिक र स्वास्थ्यगत् समस्या केलाउँदै थिइन्, माओवादीको सदरमुकाम आक्रमणको रात आफै सशस्त्र द्वन्द्वको भुक्तमान भइन् ।

कार्यक्रम सकियो, उनको जुम्ला बसाइ सकिएन । निरन्तर सामाजिक सक्रियताबापत् उनलाई नेपाल सरकारले 'युवा प्रतिभा पुरस्कार २०७०' बाट सम्मानित गरेको छ । उनलाई संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ स्यानडियागोले 'वुमन पिसमेकर - २०१२' र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले 'एन-पिस अवार्ड २०१२' सम्मान प्रदान गरेका छन् ।उनको यो पहिलो कृतिले २०७० को मदन पुरस्कार प्राप्त गरेको छ ।


RELATED BOOKS