E-book

Rs 160

Paperback

Rs 395

Delivery in 1-3 days

He really is an encyclopedia on his matter. 
Even people at the Indian Embassy do not know of all the things that Sayami knows. He has an amazing memory. 
- Jayant Prashad, 
Fomer Indian Ambassador to Nepal, 
March 28, 2013 The Kathmandu Posti

केही न केही नयाँ सोच्ने, कुनै अद्भुत रुपक तयार गर्ने बानी आजको पुस्ताले प्राप्त गरेको छ । दिवङत कवि जीवन आचार्य या त्यसबेला जीवनकै साथी दिनेश सत्याल आदि, त्यसो त्यही छिमलका भाइ प्रकाश सायमीहरूको आजको उपस्थितिले हाम्रो नेपाली वाङमयिक संस्कृतिलाई विशिष्टता प्रदान गर्दै आएको छ ।
- ईश्वरवल्लभ

सांस्कृतिक साहित्यिक क्षेत्रहरूमा प्रवर्द्धक, प्रवन्धक र सेतु बन्ने उनको प्रबल रूचि छ भन्ने मेरो निष्कर्ष छ । सबै नश्वर मानवहरू जस्तै प्रकाशका आफनै  सिमानाहरू होलान् । तर उनले गरेका केही कामहरू अविस्मरणीय रहनेछन् ।
- प्रा.डा. डी पी भण्डारी

The Style Prakash uses in his writing has always fascinated me. His choice of word is so unique, I feel, at times. like stealing them.
- Maya Thakuri
 

All Editions

9789937895897
Paperback, 3rd Edition
ISBN13: 9789937895897
Shabdahar Creations, 2015

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review