Delivery in 1-3 days
सम्पूर्ण ज्ञान–विज्ञानको विश्लेषण गरी कर्तव्यनिष्ठ भई न्यायोचित ढङग्ले कार्य गर्न सत्यनिष्ठावान् बन्न धमले महङ्खवपूर्ण निदर्शे गदर्छ । धमले सत्यको परिधिलाई नाघ्न दिँदैन । जब भावनात्मक धर्मको जगेर्ना हुन्छ तब हिँडाइ, बोलाइ, हेराइ यी सबैमा धर्म फैलिएको हुन्छ । यहीअनुसार संसार नीति–नियममा चलेको छ । यही सृष्टिको रचना र आधार हो ।
झुक्नु पर्ने काम गरे लुक्नु पर्ने हुन्छ लुक्नु पर्ने काम गरे झुक्नु पर्ने हुन्छ
प्रकाशित पुस्तक:
२०६२ - देश मेरो पुस्तक
२०७३ - मनको यात्रा : अविश्रान्त पाइला
२०७३ - कलम यसरी चिप्लियो (तपाइँको हातमा)
पुरस्कार:
१०४३ - प्रथम स्थान, हिमरश्मि कविता-उत्सव ।
२०४५ - इलाहवाद विश्वविद्यालय, भारतबाट सङ्गीतमा स्नातक तहमा सर्वोत्कृष्ट ।
1996 - Certificate of Appreciation, Lions Club of Kantipur, KTM.
1996 - Leo President Excellence Award, Lions Clubs International.
1997 - President, The International Association of Lions Clubs.
1997/98 - President Excellence Award, Lions Clubs International.
1997/98 - Certificate of Appreciation, District Governor's.
1998/99 - Certificate of Appreciation, District Governor's.
1999 - Certificate of Appreciation, Lions Club of Kantipur, Ktm.
1999 - Outstanding Service Award, Leo Club Advisor, The International
Association of Lions Clubs.
सम्मान:
लेख, रचनामा विभिन्न पत्रपत्रिकाबाट सम्मानित
Your review helps others make informed decisions
Click on a star to start your review