Manko Yatra

मनको यात्रा: अविश्रान्त पाइला

Paperback

Rs 250

Delivery in 1-3 days

पुस्तकको बारेमा

किरादेखि देवता सम्म सबैलाई दुःख छ अनी तपाई हामीलाई मात्र कहाँँ हुन्छ सुख तर पनि सुख छ कहाँ छ भने मनमा छ कसलाई छ भने लिनेलाई कसरी लिने यो पुस्तकमा छ ।


ईश्वरले पनि पूजा गर्छ   आत्मा तिम्रो शुद्ध गर
मानवले पनि अवतार मान्छ  दीनदुःखीको सेवा गर ।
सयवटा युद्ध जिते पनि मनलाई हार्यो भने हार्यो
सयवटा युद्ध हो पनि मनलाई जित्यो भने सबै जित्यो
 

All Editions

Paperback, 1st Edition
ISBN13: 9789937007085
Vishwo Laxmi Dangol, 2016