Manko Yatra

मनको यात्रा: अविश्रान्त पाइला
Paperback
Rs 250
Genre:Mind, Body & Spirit
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937007085
ISBN10:9937007089
Weight:135 g
Published: 2016
Edition:1

पुस्तकको बारेमा

किरादेखि देवता सम्म सबैलाई दुःख छ अनी तपाई हामीलाई मात्र कहाँँ हुन्छ सुख तर पनि सुख छ कहाँ छ भने मनमा छ कसलाई छ भने लिनेलाई कसरी लिने यो पुस्तकमा छ ।


ईश्वरले पनि पूजा गर्छ   आत्मा तिम्रो शुद्ध गर
मानवले पनि अवतार मान्छ  दीनदुःखीको सेवा गर ।
सयवटा युद्ध जिते पनि मनलाई हार्यो भने हार्यो
सयवटा युद्ध हो पनि मनलाई जित्यो भने सबै जित्यो